Skip to main content

Latest articles

कति रिसाकी तिमी

कति रिसाकी तिमी, बोल्दै बोल्दैनौ, हेर्दै हेर्दैनौ। मैले केही गल्ती गरेँ होला, कहिले कतै आउन ढिलो गरेँ होला, तर समय मेरो बसमा पनि त थिएन, कति रिसाकी छ्यौ तिमी। एक चोटि हाँसिदेऊ न तिमी, पाहुना जस्तै गज्

Sep 19, 2026

  1. Jun 23, 2026

    मलाई भन्न मन छ

    कहिले सुमधुर बासना छर्ने बोलि,  कहिले तितेपातीको तिक्तता, मलाई भन्न मन छ, त्यो मिठास र तिक्तता मलाई पच्दैन, कहिले साँझ बिहान बिर्स्याउने संवाद कहिले दिन गन्न पर्ने, मलाई भन्न मन छ, त्यो अनावृष्टि मलाई

  2. Mar 29, 2026

    ध्यानाकर्षण प्रस्ताव

    प्रतिनिधि सभा — नेपाल संसद ध्यानाकर्षण प्रस्ताव Adjournment Motion / Policy Proposal विषय राष्ट्रिय हुलाक ठेगाना प्रणाली सुधार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि / स्थानीय तह १. सन्दर्भ तथा समस्याको प

  3. Jul 14, 2025

    म कवि हैन कविता

    म कवि हैन कविता बन्न चाहन्छु, जसले अनगिन्ती भावना बोलोस्, शब्द एक हुन, तर अर्थ कैयौं, जसले मनभित्रको मौनता खोलोस्। पढ्नेले हाँसो देखून्, र आँसु पनि, कसैले भेटून् प्रेम, कसैले पीडा म कवि होइन, ती कविहरूको प्रेरणा बन्न चाहन्छु, जो आफैंभित्र हराएर पनि स...

  4. May 25, 2025

    म 'ढुंगा'

    हरेक भावना चुपचाप समेट्ने, दुखलाई मौनतामा पचाउने,,  हरेक पाइलाको भारि बोक्न सक्छु, भरियाको लागि टेको बन्न खोज्छु, बटुवाको जुत्ताको पिटाइ खान सक्छु,  भरिया र बटुवा कुनै दिन त आभारी हुनेछन, मलाई मेरो गन्तव्यमा पुग्न सहयोग गर्ने छन्, उक्त समय म विलिन ...

  5. May 10, 2025

    सुने जस्तो त गर

    दिन भरि को थकान सुनाउने मन छ,मन भरिको बखान भन्न मन छ,तिमी सुने जस्तो त गर। सबै ठिकै छ भनेर देख्दा नि,भित्र कताकता चिसो लागेको छ।तिमी धेरै त बुझ्दैनौ होला, तर—अलि कति बुझे जस्तो त गर, तिमीलाई दोष दिन खोजेको होइन,बस, आज अलिकती सुनाउने मन छ।तिमी ओठले मौ...

  6. Apr 30, 2025

    जीवन एक डायरी

    जीवन एउटा डायरीजस्तै छ,जहाँ तिमी पहिलो पात्र भएर बस्छौ।म पाना पल्टाउँछु, कथा बुनिन्छ,तिमी भएर मात्र हरेक पाना रङ्गिन बन्छ। तिमी भएकाले हरेक अक्षर बोल्छ,तिमी हाँसेपछि मात्र कविता मुस्कान पाउँछ। तिमी नहुँदा शब्दहरू फिका लाग्छन्,भावनाहरू अधुरा, अनि कथा ...

  7. Apr 16, 2025

    रमण र अनामिका

    बिहान करिब ५ बजे ढोकाको ढकढकाइले मेरो निद्रा खुल्यो “को हो ?” मेरो प्रश्नको उत्तर आएन। को यति बिहान मेरो कोठामा आइपुगेछ भन्दै ढोका खोल्न पुगे ढोका अगाडी ४ प्रहरी देखेर झस्किए । “ तपाइँ हामीसंग प्रहरी कार्यालय जानु पर्छ, हिड्नु” ४ मध्येका अघिल्तिरको...